उपत्यकामा एक हजार बेड थप्ने सरकारको निर्णय

काठमाडौं। सरकारले कोभिड १९ को संक्रमण जटिल बन्दै गए पनि आतंकित हुने अवस्था भने नरहेको स्पष्ट पारेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना सम्वन्धी परिक्षण र उपचारको सम्पूर्ण जिम्मा सरकारले लिने स्पष्ट पार्नुभएको छ । मन्त्रालयमा आज आकस्मिक बैठकपछि मन्त्री त्रिपाठीले उपत्यकामा भोलि आइतबार १ हजार शैय्या थप गरिने जानकारी दिनुभयो । … Continue reading उपत्यकामा एक हजार बेड थप्ने सरकारको निर्णय